जन आकाश
कामना सेवा बिकाश बैकले प्रदेश ५ अन्तर्गत नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा न. ४, बर्दघाट र रुपन्देही जिल्ला, तिलोत्तमा नगरपालिका वडा नं. ५, मणिग्राममा यहीमाघ ०५ गते एकैसाथ २ वटा शाखा कार्यालय स्थापना गरि साशा सञ्चालनमा ल्याएको छ । बैंकको शाखा संख्या ११६ पुगेका छन् । बर्दघाट शाखाको बर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा बस्याल र बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले संयुक्त रmपमा उदघाटन गर्नु भएको थियो ।
यसै गरी मणिग्राम शाखाको उ्घाटन तिलोत्तमा नगरपालिका बासुदेव घिमिरेर बैंकका सञ्चालक भीम प्रसाद तुलाचनले संयुक्त रmपमागर्नु भएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend