जन आकाश
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ११७ शाखा कार्यालय स्थापनो गरेको छ । काठमाडौको भिमसेन गोलामा कार्यलय स्थापना गरी सेवा दिन थाले सगै कामना सेवा बिकाशको ११७ औ शाखा पुगेको हो । त्यो शाखा विस्तार सँगै बिकाश वैकको सवैभन्दा धेरै शाखा पुगेको बैकले जनाएको छ ।
कामना सेवाको देशैभरी शाखा कार्यलयहरु रहेका छन् ।
कामनाले देशका दुर्गम देखि सुगमका ग्रहकहरुलाई सेवा प्रदान गदै आइरहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend