logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

किशानको अध्यक्षमा शिव प्रसाद शिवाकोटी


  • जन आकाश
  • आइतबार, माघ १२ २०७६

काठमाडाै । बागमती प्रदेशस्तरीय अखिल नेपाल प्रगतीशिल किशान संघको बागमती प्रदेश भेला माघ ११ गते काठमाडौंको रातोपुलमा सम्पन्न भएको छ ।
केन्द्रीय संयोजक सुरथ चौलागाईको प्रमुख अतिथ्यमा भएको भेलाले शिव प्रसाद शिवाकोटीको नेतृत्वमा ११ सदस्यीय प्रदेश कमिटी निर्माण गरेको हो ।
अध्यक्ष शिव प्रसाद शिवाकोटी
सचीव झसि किशान
कोषाध्यक्ष दिपेन्द्रबिक्रम सिलवाल
सदस्यहरु रामचन्द्र खड्का, रुद्र श्रेष्ठ, राम प्रसाद ढकाल, बिकाश खड्का, ठुलाकान्छा सुनाम, सुखःदेव ढुङगाना, गणेश कपाली रहेका छन् ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend