जन आकाश
काठमाडौं ।
प्रभु बैंक लिमिटेडले प्रदेश न. २ का ५ जिल्लाहरुका प्रवासीएका कामदारहरलाई लक्षित गरी नयाँ प्रडक्ट सूरु गरेको छ । प्रभुले सञ्चालनमा ल्याएको वैदोशक रोजगारी कर्जा योजनाअन्र्तगतप्रदेश न. २ का ५ जिल्लाहरु बारा, पर्सा, रौतहट, सप्तरी र सर्लाहीका बैदेशिक रोजगारीमा गएका कामदारहरुले विदेशबाटै कर्जा भुतmानी लगायत सुविधा पाउनेछन । प्रवासी कामदार र उनिहरुको परिवारको वित्तीय पहूँच अभिवृद्घि गर्ने उदेश्यसहित सञ्चालित युके एडको परियोजना अन्र्तगत सीप सञ्चालनमा रहेका प्रदेश न. २ का ५ जिल्लाहरुका प्रवासी कामदार र कामगर्न जानचाहने व्यतmी एवं तिनको परिवारले यसबाट अधिकतम् लाभ लिन सक्नेछन् । वैदोशक रोजगारी कर्जा योजना सीप युके एड र नेपाल सरकारको सहकार्यमा सञ्चालित परियोजना हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend