logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

नेकपा मालेले सम्भुराम श्रेष्ठलाई सम्झयो 


  • जन आकाश
  • सोमबार, माघ २० २०७६

काठमाडौं । नेपाली कम्युनिस्ट आन्दोलनका अघिल्लो पुस्ताका नेता शम्भुराम श्रेष्ठको १४ औं स्मृतिदिवस सम्पन्न भएकोे छ । नेकपा मालेको केन्द्रीय कार्यलय काठमाडौको रातोपुलमा भएको कार्यक्रममा काठमाडौं जिल्ला सचिव सिद्दी महर्जनको अध्यक्षता एवम् स्थायी कमिटी सदस्य सुरेन्द्र ढकालको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमको अतिथिहरुमा स्थायी कमिटी सदस्य कृष्ण राना, केन्द्रीय कार्यालय सचिव महेन्द्र शाह, केन्द्रीय कमिटी सदस्य तथा शम्भुरामकी कान्छी छोरी मधु श्रेष्ठ र उषा टिवेडेवाल रहनु भएको थियो ।
भने नेकपा मालेका काठमाडौ जिल्ला कमिटी सदस्यहरु, नेवा दवुका पदाधिकारीहरु नेकपा मालेका बिद्यार्र्थीहरु, मजदुर संगठनका सदस्यहरु लगायतको उपस्थितिमा शम्भुरामले कम्युनिष्ट आन्दोलनमा पु¥याएको योगदानको बारेमा सवैले चर्चा र प्रसंसा गरेका थिए ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend