logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

पुर्वअञ्चल यातायातको कार्यलयमा प्रभुको काउन्टर


  • जन आकाश
  • बिहिबार, माघ २३ २०७६

काठमाडाै । प्रभु बैंकले मोरङ जिल्लाको बिराटनगर महानगरपालिकास्थित वडा नं ०४ यातायात ब्यबस्था कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बिराटनगर स्थित यातायात ब्यबस्था कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको यहि माघ २२ गते बिराटनगरका यातायात ब्यबस्था कार्यालयका प्रमुख यातायात अधिकृत रबिन कार्कीले कार्यक्रममा उदघाटन गर्नुभएको हो ।
यो शाखा संचालनमा आए सँगै प्रभु बैकको २०८ औ शाखा पुुगेको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend