logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मत्स्य पालन ३ दिने तालिम चितवनमा सम्पन्न


  • जन आकाश
  • शुक्रबार, माघ २४ २०७६

चितवन । भेटनरि असपताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनको आयोजनामा मत्स्यपालन समबनधि तिनदिने जनचेतना मुलक तालिम माडि नगरपालिका कृषि बिकास शाखाको हलमा समपनन भएको छ । प्रतेयक वडाको तीन जनाको दरले उक्त तालिममा सहभागिता गराई तालिम दिएको भेटनरि असपतालका प्रशासकिय अधिकृत दिप चन्द्र घिमिरेले बताउनु भएको हो । माछा पाल्ने किसानले यो तालिमबाट मत्स्य पालन सम्बन्धि ज्ञान पाएको तालिममा सहभागि नेत्र आले मगरको भनाई सुन्दा उनले खुशि हुँदै भन्नू भयो । हाल नेपालको माछा उत्पादनमा नेपाली बजारमा दुईमहिना पनि पुग्दैन । त्यसैले यो माछा पालनले अझै पांचबर्ष नेपाली बजारमा बिक्री हुने सम्भावना रहेको आलेको बुझाई रहेको थियो दिनुभयो । सो तालिममा महिला सहभागी धेरै रहेका थिए ।हाल माडीमा माछा पालन किसानको संख्या २८ सय ४३ रहेको छ ।दुईवटा हेयाचरि भुरा उत्पादन गर्ने क्षमता रहेको छ ।माछा संकलन केन्द्र एक मात्र रहेको छ ।यहाँका किसानले माछापालन व्यवसायमा सबैभन्दा बढि श्रम गर्ने गरेको पाईएको प्रशासकीय अधिकृतले बताउनु भएको हो । माडीमा माछापालन गर्ने ज्ञान बढि महिलाहरुमै रहेको तालिममा सहभागि महिला किसानले बताउनु जनआकाशलाई प्रतिक्रिया दिदै बताउनु भएको हो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend