logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

प्राइमलाइफ इन्स्योरेन्सको घुम्ति सेवा सुचारु


  • जन आकाश
  • मंगलबार, माघ २८ २०७६

प्राइम लाइफ इन्स्योरेन्स क.लि. र एभरेष्ट इन्स्योरेन्स क.लि.ले संयुक्त रmपमा घुम्ति बीमा सेवा संचालन गरेका छन् । बीमा समितिद्घारा जारी शाखा रहित घुम्ति बीमा सेवा सम्बन्धि मार्गदर्शन–२०७६ मा व्यवस्था भएबमोजिम ग्राहकहरmलाई घरदैलोमा नै बीमा सेवा प्रदान गर्ने उदेश्यले उक्त घुम्ति बीमा सेवा आरम्भ गरेको कम्पनीले जनाएको छ । बीमा समितिका अध्यक्ष चिरञ्जी चापागाँइले ठाकुरद्घारा, वर्दियामा आयोजित एक कार्यक्रका बिच सो घुम्ति बीमा सेवाको शुभारम्भ गर्नुभएको थियो । सो अवसरमा अध्यक्ष चापागाँइले बीमालाइ आमजनतामाझ सरल रmपमा जानकारी गराई बीमा सेवा उपलब्ध गराउन यस प्रकारका कार्यक्रमले सहयोग पुग्नेविश्वास ब्यक्त गर्दै जीवन तथा निर्जिवन बीमा ब्यवसायका विभिन्न आयमका सम्वन्धमा आफ्नो धारण व्यक्त भएको थियो । उक्तकार्य क्रममा एभरेष्ट इन्स्योरेन्सका कार्यकारी अधिकृत कमल गौतमले स्वगत मन्तव्य तथा प्राइम लाइफ इन्स्योरेन्सका कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले जीवन बीमाको महत्व वारे आफ्नो धारण व्यक्त गर्नुभएको थियो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend