logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

घाइते  महासचिव सहित ग्रान्डी हस्पिटलमा


  • जन आकाश
  • बिहिबार, फाल्गुन १५ २०७६

काठमाडौं । नेकपा ( मालेका) महासचिव सिपि मैनाली, उहाकी बुहारी पुजा, उहाँको ड्राइभर राम प्रसाद पौडेललाई



[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

हेलिकप्टरद्वारा एयरपोर्ट हुँदै धापासीस्थित ग्रान्डी हस्पिटल ल्याइपुर्याएको छ।

अहिले आइसियुमा उपचार भैरहेको छ। यतिबेला हस्पिटलमा स्वास्थलाभको कामना गर्न  नेकपा (माले) कार्यकर्ता, शुभचिन्तक, साथै नेपालमा रहेका बिदेसी कुटनैतिक नियोगका पदाधिकारीहरु, नेपाल सरकारका प्रतिनिधिहरू, अस्पतालमा पुगेका छन ।अहिले घाइतेहरुसँग कसैलाई पनि भेट्न दिएको छैन । घाइतेहरूको  उपचार पहिलो प्रथामिकता भएको र शुभचिन्तक हरुलाई छिन-छिनमा  अस्पतालले धैर्य गर्न अनुरोध गरिरहेको छ।

अाज दिउँसो महोत्तरीको रात्तोखोला भन्ने ठाउँमा दुर्घटनामा परी महासचिव लगायत उहाँको गाडीमा यात्रारत तीनजना शक्त घाइते भएका थिए । उक्त गाडीमा परिवारमात्र सवार थिए ।

जनअाकाश मिडिया प्रालिको तर्फबाट शिग्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend