logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

गर्भनर बन्ने दौडमा झन्डै हाफ दर्जन ब्याक्तिहरु


  • जन आकाश
  • आइतबार, फाल्गुन १८ २०७६

काठमाडाै ।
नेपाल राष्ट्र बैकका गर्भनर चिरञ्जीवि नेपालले आउदो यहि चैत पहिलो हप्ता बिदा बिदा लिदैछन् । उक्त रिक्त पदमा झण्डै हाफ दर्जन ब्याक्तिहरुको दोैड शुरु भएको छ ।
पुर्व अर्थ सचिव देखि डेपुटी गर्भनरसम्म यो अभियानमा लागेका छन् ।
यो स्वभाविक पनि हो ।
जुन क्षेत्रसँग सम्बन्धित ब्याक्तिहरुले आफ्नो ज्ञान, सीप, क्षमता देखाउने पनि आवसर पाएपछि हो । त्यसैले यो अवसर कसले प्रप्त गर्छन भन्ने चै अवको केही दिन पछि मात्रत्र थाहा हुने देखिन्छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend