logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सरकारविरुद्ध नेविसंघको प्रदर्शन


  • जन आकाश
  • आइतबार, फाल्गुन १८ २०७६

काठमाडौं । नेपाल विद्यार्थी संघ नेविसंघले आइतबार देशैभर सरकारविरुद्ध प्रदर्शन गरेको छ ।
उपत्यकाका कीर्तिपुर, त्रिचन्द कलेज, प्रदर्शनी मार्ग, सरस्वती क्याम्पस, पाटन क्याम्पस,कमर्श क्याम्पस, पशुपति क्याम्पस, शंकरदेव क्याम्पस, कोटेश्वर क्याम्पसलगायत देशैभर प्रदर्शन गरिएको नेबि संघले जानकारी दिएको छ ।
इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता गर्नु पर्ने, पर्ने, स्वतन्त्र विद्यार्थी युनियनको चुनाव सुनिश्चित गर्नु पर्ने र राजीनामा दिदैमा भ्रष्ट्राचारमा संलग्नलाई उन्मुक्ति दिन नहुने माग नेविसंघले गरेको हो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend