जन आकाश
लगानीकर्ताहरुले आईएमईं बैंकवाट लगानी झिक्न थाले ।
ग्रहकहरु भन्छन् ग्लोबल आईएमई बैंकको कुनै भर छैन ।
उधोग बाणिज्य संघमा बरिष्ठ उठेका चन्द्र ढकालको स्थिति कमजोर ।
ग्लोबल आईएमई बैंकमा लगानी गरेका लगानी कर्ताहरुले लगानी असुरक्षित हुने ठानेर बैकवाट धमाधम लगानी झिक्न थालेको उच्च स्रोतवाट जानकारी प्राप्त भएको छ । यो हप्तामा ग्लोबल आईएमई बैंकको धेरै जति काउन्टरहरुमा लगानी झिक्नेको भिड बढेको देखिन्थ्यो । केहि महिना अगाडी मात्र जनता बैक ग्लोबल आईएमई बैंकमा गाभिए पछि नेपालको ठुलो बैक भएको प्रचार गरिए पनि बैकको बयवस्थापन निक्कै कमजोर रहेको कारण र बिभिन्न समस्यावाट ग्ज्रीन थालेको ग्लोबल आईएमई बैंक एकाएक तासको घरजस्तो ठडिएको र तासको घरजस्तै गल्याम ढलेर छिनभरमा नै तहस नहस हुने अवस्था जस्तो स्थितिमा पुगेको जानकारहरु बताउछन् ।
एकजना ग्लोबल आईएमई बैंकमा लगानी गरेका लगानी कर्ताले त नाम नबताउने सर्तमा ग्लोबल आईएमईको कुनै भर छैन कुनै बेला नेपालको निक्कै बदनामित किष्ट बैंक जस्तै समस्यमामा फस्ने खतरा बढेको हुनाले आफुले आफ्नो लगानी झिकेको बताएका छन् । त्यस्तै अर्का लगानी कर्ताले पनि लगानी झिक्नुको कारण बताउदै चोक्टा खाना गकी बुढी झोलमा डुबेर मरी भन्ने उखान जस्तै ठुलो बैक भनेर ग्लोबल आईएमईमा लगानी गरेको त यो बैंक त फाईनान्स जतिको पनि रहनेछ । बाहिर हल्ला गरे जस्तो नभएको आफुले बैंकको ब्यवहार देखेर दिक्क लागेको बताएका थिए ।
उधोग बाणिज्य महासंघमा बरिष्ठ उपाध्यक्ष उठेका चन्द्र ढकालको स्थिति कमजोर
नेपालमा र्कागो ब्यवसायवाट ब्यवसाय शुुरु गरेका चन्द्र ढकालले नेपालमा उधोगमा लगानी गरेको नभई दलाली क्षेत्रका ब्यवसायमा मात्र लगानी गरेको देखिन्छ । जस्तै रेमिट्यान्स आईएमई रेमिट्यान्समा नेपालमा भएका रेमिट्यान्स मध्य पैशा पठाउदा र लिदा महगो लिने रेमिट्यान्स आईएमई रेमिट्यान्स हो । भने आईएमई ट्रभल जो नेपालमा सवैभन्दा ट्रभलमा बढी चार्ज लगाउने ट्रभल पनि आईएमई ट्रभल हो ।
अटो मोबाईल्समा इन्डियावाट लिल्याण्डका गुण्स्तरहिन भेइकलहरु नेपालमा ल्याएर बिक्री गदै आएको आईएमई मोटोर्कपले पनि नेपाली ग्रहकहरुलाई ठगेको आरोप बेला बेलामा आउने गरेको छ ।
नेपालमा डिसहोम लगायत इलेक्ट्रिक सामानमा समेत गुणस्तर हिन सामान बेचेर ग्रहकलाई असर पु¥याएको आरोप लागेका चन्द्र ढकालको नियत राम्रो नभएको सर्वत्र सुनेका उधोगी ब्यवसायीहरुले साथ छोड्दै गएका कारण उधोग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष पदमा स्थिति कमजोर बन्दै गएको देखिन्छ ।
हाइड्रोपावर, बितिय क्षेत्र, अटोमोवाईल्स, बीमा कम्पनी , होटल ब्यवसाय, साथै हुदा हुदा आईएमई कोअपरेटिभ समेत सञ्चालन गरेर नेपालमा काम गरिरहेका ढकालको पारदर्शिता भने देख्न सकिएको छैन । कुनै बेला माओवादीका लडाकुहरुले बैक लुटेका पैशा थन्क्याउने थलोको रुपमा बिकाश भएको आइएमई बैंक अहिले पनि भ्रष्टचारीहरुको हुन्डीमा पैशा ओसार पसार गर्ने थलोको रुममा काम गदै आएको हुदा कुनै पनि बेला राष्ट्र बैंकले एक्शन लिने र बैक नै संकटमा पर्ने उच्च स्रोतको दावी रहेको छ ।
क्रमशः
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend