logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

रामेछाप काठमाडौं साहित्य समाजले रक्तदान कार्यक्रमा गर्ने


  • जन आकाश
  • शुक्रबार, फाल्गुन २३ २०७६

काठमाडौं
रामेछापवाट काठमाडौं आई बिभिन्न पेशा, ब्यवसाय, गदै काठमाडौंमा बसिरहेका रामेछापेलीहरुलाई जोड्ने उदेश्यले स्थापना भएको रामेछाप काठमाडौं साहित्य समाजले आउदो चैत्र ८ गते शनिवार सिनामङगलको ए वान पार्टी प्यालेसमा रक्तदान तथा रचना बाचन कार्यक्रम गर्ने भएको छ । कार्यक्रममा बिभिन्न सामाजिक क्षेत्रमा रहेका ब्यातिmत्वहरुको उपस्थिति रहने रामेछाप काठमाडांै साहित्य समाजका अध्यक्ष सागर बोहोराले जानकारी दिएका हुन् ।
उक्त कार्यक्रमको सह आयोजकक हात्तेमाले साहित्य संगम, र मिडिया पर्टनरको रुपममा जन आकाश साप्ताहिक रहेको छ ।। रामेछाप काठमाडौं साहित्य समाजले यो भन्दा अगाडी पनि सृर्जना, साहित्य, सास्कृतिक कार्यक्रमा गदै आएको  अध्यक्ष बोहोराले बताएका छन् ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend