जन आकाश
चितवन ।
अस्तब्यस्त बन्दै गईरहेको राम नगर बजारलाई ब्यवस्थित बनाउनको लागि भरतपुर नपा वडा न. १ का कार्यवाहक अध्यक्ष यम बहादुर मगरको अध्यक्षतामा बसेको भेलाले १५ सदसीय समिति गठन गरेको छ ।
अध्यक्ष तारानाथ कुवंर, उपाध्यक्ष भरत भण्डारी, सचिवमा हरेन्द्रराज केसी, कोषाध्यक्षमा निल कुमार थापा, सदस्यहरुमा भानु न्यौपाने, शंकर लामिछाने, केशव भण्डारी, केशवराज रिमाल, जीवनाथ पराजुली, प्रेमदत्त सापकोटा,राजाराम तिवारी, विनोद भुजेल, रमा भट्ट, सिता भट्ट, र भोजराज कडेल लगायतको समिति गठन भएको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend