logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

कामना सेवा विकास बैंकको प्रदेश नं १ मा थप शाखाहरु बिस्तार


  • जन आकाश
  • बिहिबार, फाल्गुन २९ २०७६

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं १ अन्तर्गत सुनसरी जिल्लाको इनरmवा नगरपालिका वडा नं १ स्थित इनरmवामा यही फागुन २२ गते र झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नं ७ स्थित इटाभट्टामा यही फागुन २३ गते १२१–१२२ औ शाखा कार्यालयहरु स्थापना गरी कारोबार कारोबार शुरु गरेको छ ।
इनरmवाशाखाको उदघाटन इनरmवा नगरपालिका वडा नं १ का प्रमुख राजन मेहता तथा बैंकका संचालक चतुराखर अधिकारीले संयुतm रुपमा शाखाको उद्घाटन गरेका थिए ।



यसैगरी इटाभट्टा शाखाको उदघाटन मेचीनगर नगरपालिका मेची उद्योग वाणिज्य संघ झापाका वीरष्ठ उपाध्यक्ष मोहन निरौला तथा बैंकका संचालक चतुराखर अधिकारीले संयुतm रुपमा उद्घाटन गरेका थिए ।

यो शाखा सगै कामना सेवा बिकाश बैकले गाउ गाउमा बैक भन्ने नारालाई अगाडी बढाउदै ग्रहकहरुलाई सेवा दिएको देखिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend