logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सांग्रिला डेभलपमेन्ट बैंकको क्रमिक मुद्दती खाता योजना


  • जन आकाश
  • बिहिबार, फाल्गुन २९ २०७६

 



सांग्रिला डेभलपमेन्ट बैंकले ग्राहकहरुलाई लक्षित गरी “थोरै थोरै बचतको निरन्तरता, छाउनेछ जीवनमा सम्पन्नता ” भन्ने नारा राखेर सांग्रिला क्र्रमिक मुद्दती योजना सार्वजनिक गरेको छ । यो योजना न्यूनतम मौज्दात रु ५००÷– बाट सुरु गर्न सकिने बैकले सार्वजानिक गरेको छ । त्यस मुद्दती योजना अन्र्तगत ग्राहकहरुले ३६ महिनाको क्रमिक मासिक बचतमा ४२ महिना बराबरको भुक्तानी प्राप्त गर्न सक्नेछन् साथै त्यस योजना अन्र्तगत ३ वर्ष सम्म ब्याजदरमा कुनै परिर्वतन नहुने सार्वजानिक गरेको छ ।

साग्रीला बिकाश बैंकले पनि अन्य बैकहरुले जस्तै बेला बेलामा योजनाहरु सार्वजानिका गर्ने गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend