जन आकाश
काठमाडौं ।
नेपालको बैतडी जिल्लाको ४० परिवारको झण्डै ५० बिघा जमिन भातरतिर पार्न भारतीय सैनिकहरुले नयाँ पिलर गाड्न लागेको र ३३ र ३४ न. को पिलर गाड्रनलाई नेपालको भुमि मिचेर निक्कै वर सम्म आई पिलर गाड्न लागेको समाचार आजको कान्तिपुरम हेर्न सकिन्छ ।
नेपालका नागरिकहरुको लालपर्जा समेत भएको उक्त भुमिमा भारतीयले अहिले सीमा स्तम्भ गाड्न लागेपछि उक्त कुरा बाहिर आएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend