जन आकाश
प्रभु बैंकले धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नं ०४ स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । धनुषास्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको मिति २०७६ फाल्गुन ३० गते धनुषाका प्रमुख जिल्ला अधिकृत प्रदिप राज कडेंललेसमारोहका उदघाटन गरी सेवा सन्चालनमा ल्याएको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend