जन आकाश
काठमाडौं ।
नेकपा (माले)का महासचिव हिजो हस्पिटलवाट डिस्चार्ज हुनुभएको छ । ग्रान्डी हस्पिटलमा उपचार गराईरहनु भएका महासचिव लगायत उहाको बुहारी, नाति, कार चालक सहित यही फागुन १५ गते महत्तोरीको रातु खोला भन्ने ठाउँमा दुर्घटनामा पर्नु भएको थियो । उहासँग सवार उहाको छोरा वाहेका सवै घाईते भएका थिए । सवैको उपचार ग्रान्डीमा गराएको थियो । सवैभन्दा बढी घाईते उहाकी बुहारीको दुवै खुट्टा भाचिएको थियो । हाल महासचिव लगायत सवैको स्वास्थ्य सुधारउन्मुख रहेको नेकपा (माले) सचिवालयले गराएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend