logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

कामना सेवा विकास बैंकको १२३ शाखा विस्तार


  • जन आकाश
  • मंगलबार, चैत्र ४ २०७६

काठमाडौं । कामना सेवा विकास बैंकले १२३ औ शाखा विस्तार गरी प्रदेश नं ३ अन्तर्गत ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नं १७ स्थित ग्वार्कोमा फागुन २९ गते वाट १२३ शाखा कार्यालय स्थापना गरी सेवा आराम्भ गरेको हो । ललितपुर महानगरपालिका वडा न ं१७ का अध्यक्ष विनोद महर्जन र बैंकका संचालक विश्वेश्वर सुवेदीले संयुतm रुपमा शाखाको उद्घाटन गरी कार्यलय शुरुवात भएको थियो ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पार्नुभएको थियो । बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्गसेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको थियो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend