logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

बैंक अफ काठमाण्डू लिमिटेडको २५औं वार्षिकोत्सव सवै शाखामा मनायो


  • जन आकाश
  • मंगलबार, चैत्र ४ २०७६

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा वार्षिकोत्सवका विभिन्न कार्यक्रमहरुको कार्यबिधी बनाई सञ्चालन गर्दै आईरहेको छ । जस अन्र्तगत बैंकको प्रधान कार्यालय सहित सम्पूर्ण शाखा कार्यालयहरुमा उत्सव स्वरुप सम्पूर्ण कर्मचारीहरुको उपस्थितिमा केक काटी वार्षिकोत्सव मनाइएको छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको बैकले जनाउदै आएको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend