जन आकाश
काठमाडौं ।
नेपाल राष्ट्रबैंकका गर्भनर डा. चिरञ्जीवी नेपाल आजवाट आफ्नो कार्यकाल सकेर बिदा बसेका छन् । भने अर्को गर्भनर नियुक्त नहुनजेल सम्मको लागि साहायक गर्भनर चिन्तामणि सिवाकोटीले कायम मुकायम सगालेका छन् ।
नेपालको कानुन अनुसार गर्भनर नियुक्ति प्रकृया मन्त्रीपरिषदले अर्थमन्त्रीको अध्यक्षता गठन गरेर तीन सदस्य समितिको सिफारिसमा गर्भनर नियुक्त हुने व्यवस्था रहेको छ ।
तर त्यो समितिको बैठक बस्न सकेको छैन । त्यो बैठक नबसुनजेल सम्मको लागि गर्भनर पद खाली रहने छ ।
कार्य समितिको वैठम बस्न बैंकका काम कारवाहीहरु गर्न भने कुनै समस्या नपर्ने बैंक स्रोतले जानकारी दिएको छ । आउदा दिनमा कायममुकायम शिवाकोटी नै गर्भनर हुने सम्भावना पनि उत्तिक्कै रहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend