logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

कम्पनी रजिष्टर कार्यलय त्रिपुरेश्वरमा सरवर नचल्दा सेवाग्रही मर्कामा


  • जन आकाश
  • बिहिबार, चैत्र ६ २०७६

काठाडौं । नेपालको सवैभन्दा व्यस्त रहने कम्पनी रजिष्टर कार्यलय त्रिपुरेश्वरमा सरवर नचलेको भनेर कार्यलयका कर्मचारीहरुले भने पछि सेवा लिन पुगेका सयौको संख्यामा देखिएका सेवाग्रही मर्कामा परेको देखिन्छ ।
धेरै पटकसम्म कम्पनी रजिष्टर धाएका र कतिपयलाई त आज नै काम सकेर भोलि बाहिरी जिल्ला जानुपर्नेहरुको लागि मानसिक असर समेत परेको त्यहा सेवा लिन आएका एक सेवाग्रहीले हाम्रो कार्यलयमा सम्पर्क गरेर जानकारी दिएका हुन ।
यतिवेला कम्पनी रजिष्टर कार्यलय त्रिपुरेश्वरमा कर्मचारीहरु फाईल मिलाईरहेका देखिन्छन् भने सेवाग्रहीहरु घाम ताप्न बाध्य छन् ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend