logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

डेभलपमेन्ट बैंकर एशोसिएसन नेपालको १४ साधरणसभा सम्पन्न ।


  • जन आकाश
  • शनिबार, असार १३ २०७७

काठमाडौं



डेभलपमेन्ट बैंकर एशोसिएसन नेपालले आफ्नो १४ औ साधरणसभा यहि १२ गते केन्द्रीय कार्यलयमा सम्पन्न गरेको छ । हाल बिश्वमा फैलिरहेको माहामारी र नेपाल सरकारले नेपालीलाई बचाउन बनाएको मापदण्ड भित्र रहेर डेभलपमेन्ट बैंकर एशोसिएसन नेपालको कार्यलयवाट भिडियो कन्फ्रेस गरेर १४ औं साधरणसभा सम्पन्न गरेको कार्यलय सचीव हेमजङग कार्कीले जानकारी दिनुभएको छ ।
आउदा दिनहरु सहज हुने र आर्थिक क्षेत्रमा सुधार गदै कोरोना १९ ले पारेको आर्थिक संकट र चुनौतिलाई डेभलपमेन्ट बैंकर एशोसिएसनले संयुतm रुपमा सामाना गर्ने प्रतिवद्धता समेत उक्त साधरणसभामा गरिएको कार्यलय सचीवले जानकारी दिनुभएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend