logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कामना सेवाको अनलाईन कर्जा सञ्चालनमा 


  • जन आकाश
  • सोमबार, असार १५ २०७७

 



काठमाडौं । कामना सेवा बिकाश वैकले अनलाइन कर्जा सेवा शुरु गरेको जनाएको छ । यहि १४ गते देखि लागू हुनेगरी बैंकको वेबसाइट मार्फतअनलाईन कर्जा योग्यता मापन÷आवेदन गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।अब ग्राहक माहानुभावहरुले घरैमा बसेर कामना सेवा विकास बैंकको जुनसुकै शाखा कार्यलयमा शेयर कर्जा, प्रोफेश्नल लोन, घर कर्जा, सवारी कर्जा, व्यापारिककर्जा लागि आवेदन दिन सकिने कामना सेवा बिकाश बैकको सञ्चार शाखाले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend