जन आकाश
१८ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (नेकपा) को स्थायी कमिटी बैठक दुई दिनका लागि स्थगित गरेको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएपछि बिहीबार दिउँसो बैठक सुरु भएको थियो । तर लगत्तै पर्सि शनिबार विहान ११ बजे बस्ने गरी बैठक स्थगित गरिएको छ । यतिवेला नेकपा नेकपाको पार्टी अध्याक्ष द्धयको कुरा नमिलेको र पार्टीभित्र ठुलै भुकम्पको आधिवेरी आएको छ । यो संकटको सावधान गर्न पनि दुइदिनको समय राखिएको हुनसक्ने आकलन गर्न सकिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend