logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

भोलिबाट सार्वजनिक यातायात सञ्चलनमा ल्याइने

देशभरका मजदरले रोजगार पाउने


  • जन आकाश
  • शनिबार, असार २० २०७७

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । ३ महिनाभन्दा बढीको बन्दाबन्दीले व्यवसायी आर्थिक सङ्कटमा परेको र सरकारले पनि राहत उपलब्ध नगराएको भन्दै यही २१ गतेपछि सञ्चालन गर्ने महासङ्घले जनाएको छ । यातायात खुला गरेको तर सार्वजनिक सवारीलाई मात्र रोकेर व्यवसायी र मजदुरप्रति सरकार गम्भीर नभएको महासङ्घको आरोप छ ।



तर सरकारले ट्याक्सी ब्यवसायले कोरोनाको महामारीको बेला सार्वजानिक यातायात सञ्चालन गर्दा सक्रमण फैलने भन्दै रोक्ने गरेको छ भने ट्रफिक र ट्याक्सी चालकवीच सडकमा तनाव बढीरहेको समेत देखिरहको छ । नेपालमा हुने खानेले मात्र बच्न पाउने भएको हुदा गरिखाने बर्गको बिचल्ली बनाउन हुदैन भन्दै कतिपय बिज्ञहरुले समेत सतर्क अपनाएर बन्दाबन्दी खोल्नुपर्ने धारणा राख्दै आएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend