logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

कामना सेवा र रेमिट टु नेपाल बिच रेमिट्यान्स सम्झौता


  • जन आकाश
  • बिहिबार, असार २५ २०७७

काठमाडौं ।
“प्रगतिको आधार कामना सेवा सँग कारोबार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंक लिले र स्वदेश तथा विभिन्न देशहरुममा रेमिट्यान्स कारोबार गर्दै आइरहेको रेमिट टु नेपाल बिच एक अर्काको प्रतिनिधिको रुपमा रही विप्रेषण सम्बन्धी कारोबार गर्ने गरी सम्झौता गरेको छ । ग्राहकहरुले यो सम्झौता सगै सहज रुपमा विप्रेषण सुविधा लिन सक्ने बैंकले जनाएको छ ।



बैंकका तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैकिङ प्रमुख सुवास भट्टराई तथा रेमिट टु नेपालका तर्फबाट माहाप्रबन्धक सन्तोष भेटुवालले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend