जन आकाश
काठमाण्डौँ
हाल नेपालमा दुई थरी राप्रपाहरु छन् । कमल थापा नेतृत्वको राप्रपा र लाक्पा तामाङ नेतृत्वको राप्रपा लोकतान्त्रिक । कमल थापा नेतृत्वको राप्रपाबाट चोईटेर तामाङको नेतृत्वमा १ वर्ष अगाडी मात्रै राप्रपा लोकतान्त्रिक गठन भएको थियो । आज २१ जिल्ला कार्य समिति गठन हुने गरि बसेको बैठकले उज्वल तिम्सीनालाई सर्वसम्मत जिल्ला अध्यक्ष मनोनयन गरेको उहि जिल्लाबाट केन्द्रिय सदस्य सुरेश तामाङले जानकारी गराउनु भयो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend