logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

आज नाग पञ्चमी धुमधाम सँग मनाइदै

  • जन आकाश
  • शनिबार, साउन १० २०७७

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

काठमाडौं ।
नेपालका नेपालीहरुले आज नागको पुजागरी धुमधामसँग नाग पञ्चमी मनाईरहेका छन् । बिहानै उठेर नुवाई धुवाई गरी चोखो निधो भएर शहरमा बसोबास गर्नेहरुले नागको फोटो ढोकामा टासेर पुजा गरेका छन् भने गाउँघरमा बसोबास गर्नेहरुले बारीको डिलमा वा नजिकै रहेको सिममा फुल अक्षता धुपध्वार गरी नागलाई दुध चढाएर पुजा गरिरहेका छन् ।

कतिपय ठाउमा त नागको मन्दिर भएका स्थानमा नागनै हुने र नागलाई
प्रत्यक्ष पुजा गरेर दुध ख्वाउने चलन हुन्छ । भने आज काठमाडौको नागपोखरीमा भव्य श्रद्धालुहरुको भीड बिहानै देखिन्छ । पहिलाका बर्षहरुमा जस्तो मेला भने यो बर्ष कोरोनाको संक्रमणका कारण नलाग्ने भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend