logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

गायक सुगम पोखरेले कामना सेवामा आवाज दिने भएका छन


  • जन आकाश
  • आइतबार, साउन ११ २०७७

 



कामना सेवाविकास बैंक लि. र नेपालको साङ्गीतिक क्षेत्रका प्रख्यात पप गायक, गीतकार तथा सङ्गीतकार सुगम पोखरेल र बैंकको बीच आधिकारिक आवाज बन्ने सम्बन्धमा आज सम्झौता सम्पन्न भएको छ । यो सम्झौता पश्चात बैंकको आधिकारिक आवाजको रुपमा गायक पोखरेलको आवाज रहनेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको गतिविधिहरुमा आफ्नो सुमधुर अवाज दिई बैंकको सारथीको भूमिका निर्वाह गर्ने स्वीकृति दिनुभएकोमा गायक पोखरेल प्रति हार्दिक आभार प्रकट गर्नु भएको थियो भने गायक पोखरेलले आफूलाई यो अबसर प्रदान गरेकोमा बैंकलाई धन्यवाद दिनु हुंदै आफ्नो तर्फबाट बैंकको ख्याती एवं श्रीवृद्धिमा जस्तो सुकै सहयोग गर्ने बचनबद्धता समेत व्यक्तगर्नु भएको थियो ।

बिकाश बैकको क्षेत्रमा कामना सेवा बिकाश बैकले ग्रहकहरुलाई सहज सेवा प्रदान गदै आईरहेको बैकको रुपमा परिचित छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend