जन आकाश
काठमाडौ ।
प्रगतिशील युवा संघ नेपालले राष्ट्रियताको सवालमा खरो रुपमा उत्रने बताएको छ । संघका संयोजक दिनेश खातीले बुधबार एक विज्ञप्ति जारी गर्दै भारतीय विस्तारवादले नेपालको भुभि हडपेको र नेपालीहरुलाई गिज्याईरहेको अवस्थामा सवै देशभक्त राष्ट्रवादीहरुलाई एकढिक्का गराएर भारतका बिरुद्ध राष्ट्रिय मुक्तियुद्ध लड्न सवै देशभक्त युवाहरुलाई आवाहन पनि गरिएको छ ।
प्रगतिशील युवा संघ नेपालको तत्कालै पुनःगठित अध्यक्षले पहिलो बैठकवाट नै उक्त निर्णय गरेका हुन ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend