logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

प्रगतिशील युवा संघ नेपालको अध्यक्षमा खाती

प्रथम उपाध्यक्षमा कार्की


  • जन आकाश
  • शनिबार, साउन १७ २०७७

काठमाडौ ।
प्रगतिशील युवा संघ नेपालको संयोजकमा दिनेश खाती चयन भएका छन् । काठमाडौको चण्डोलमा बसेको भेलाले खातीलाई सर्वसहमतिले चयन गरेको हो ।
त्यसैगरी सह – संयोजकमा मोहन कार्की र उदिम खड्का चयन भएका छन् । महासचीवमाः दिपेन्द्र चौलागाई, कोषध्यक्षमाः बसन्त पाण्डे,बामदेव खड्का सचीवलायमा । सदस्यहरुमा राजेश गिरी, चिरीबाबु महर्जन, सरिता राई, बिक्रम लामा, सारादा बस्नेत, रोहित मण्डल,राजनजंग थापा, अशोक पाण्डे, रहेका छन् ।



संघको भेलाले संयोजक, सहसंयोजक,कोषाध्यक्ष, महासचीव, केन्द्रीय सदस्य तोके लगतै पहिलो बैठक बसी बिभिन्न निर्णयहरु समेत गरिसकेको छ । नेपालको कालापानी, लिम्पियाधुरा, लिपुलेख भारतले अतिक्रमण गरेर भारतको नक्सामा समेटेको र नेपालका लोकतान्त्रिक देशभक्त, बामपन्थि देशभक्त, प्रगतिशील देशभक्त, राष्ट्रवादी देशभक्तहरु एक भएर मात्र राष्ट्रको रक्षा गर्न सकिने निस्कर्ष निकाल्दै सवै देशभक्त नेपालीहरु एक भएर मात्रै भारतले हडपेको भुभाग नेपालले उपभोग गर्न सक्छ । त्यसैले सवै देशभक्त राष्ट्रवादीहरु एक हुनुको बिकल्प छैन । भन्दै पहिलो आन्दोलन राष्ट्रवादी आन्दोललाई अगाडी बढाउने निर्णय गरिएको युवा संघ स्रोतले बताएको छ ।


संयोजकः दिनेश खाती
जिल्लाः भक्तपुर


सह संयोजक ःमोहन कार्की
जिल्लाः रामेछाप

बामदेव खड्काः सचीवालय
जिल्लाः दोलखा


सह संयोजकः उदिम खड्का
जिल्ला खोटाङ


महासचीवःदिपेन्द्र चौलागाई
जिल्लाः ललितपुर


कोषाध्यक्षः बसन्त पाण्डे
जिल्लाः सिन्धुपाल्चोक
सदस्यहरुः


राजेश गिरीः रामेछाप

सरिता राई,खोटाङ


बिक्रम लामाः सिन्धुपाल्चोक


बिमल लामाः धादिङ


मचाकाजी महर्जनःकाठमाडौं

अविनास रिसालः काठमाडौं


चिरीबाबु महर्जनः ललितपुर
दिपेन्द्र लामाः मकानपुर

राजनजंङ थापाः गोरखा
आशोक पाण्डेःदाङ
रोहित मण्डलःसप्तरी
राजेन्द्र सावदः कन्चनपुर
सरस्वती सुन्दासः सिनधुपाल्चोकल

क्ष्मण बलामीः काठमाडौं
रहेका छन् यो आयोजक कमिटी रहेको संघले जनाएको छ । आउदो भेलाले संगठन तथा देशको परिस्थितिको अवस्था अनुसार कार्यक्रमहरु संञ्चालन गर्ने जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend