logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

रामेछाप राष्ट्रिय दलित पत्रकार संघको जिल्ला कार्यसमिति गठन सम्पन्न


  • जन आकाश
  • सोमबार, साउन १९ २०७७

रामेछाप ।



रामेछापमा राष्ट्रिय दलित पत्रकार संघ जिल्ला कार्य समिति गठन सम्पन्न भएको छ। जिल्ला तदर्थ समितिको भेलाले नयाँ समिति गठन गरेको थियो ।
संघकी केन्द्रीय सदस्य कमला रसाइलीको उपस्थितिमा भएको भेलाले लेखबहादुर विकको अध्यक्षतामा सात सदस्यि कार्य समिति गठन गरिएको थियो । जसको उपाध्यक्षमा नबराज विक, सचिवमा मिलन घिमिरे विक, कोषाध्यक्षमा विन्दा तोलाङ्गे चयन भएकी छन्

त्यसैगरी संघको सदस्यमा सिर्जना रसाइली, करुण बराइली र सनिला विक चयन भएका छन् ।
केन्द्रीय सदस्य रसाइलीले नयाँ समितिले पत्रकारीताको विकास र दलित अधिकारको लागि काम गर्ने विश्वास व्यक्त गरेका थिए ।
बिनु तोलाङगे हाम्रा यस जन आकाश राष्ट्रिय साप्ताहिकको रामेछाप प्रतिनिधि हुन् । उनलाई प्रकाशनको तर्र्फवाट कार्यकाल सफल कार्यकालको हार्दिक शुभकामना तथा बधाई ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend