logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

उपत्यकामा २४ घण्टामा १०६ जनामा कोरोना संक्रमण पुष्टि,


  • जन आकाश
  • शुक्रबार, साउन २३ २०७७

साउन-२३, काठमाडौं ।



पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ९२ जनामा संक्रमण पुष्टि भएको छ । ललितपुरमा १० र भक्तपुरमा ४ जनामा संक्रमण पुष्टि भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend