logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

काभ्रेको क्वारेन्टिनमा एक युवतीले गरिन् आत्महत्या,गाउँलेको आक्रमणमा प्रहरी र स्वास्थ्यकर्मी घाईते ,स्थिति तनावपूर्ण


  • जन आकाश
  • शुक्रबार, साउन २३ २०७७

काभ्रेको बेथानचोक गाउँपालिकाकै क्वारेन्टिनमा बसिरहेकी युवतीले झुण्डिएर आत्महत्या  ।



गत साउन १६ गते दुबईबाट नेपाल आएकी उनलाई क्वारेन्टिनमा राखिएको थियो । गाउँपालिकाको स्वास्थ्य चौकीमा रहेको क्वारेन्टिनमा बसेकी उनीे शुक्रबार दिउँसो झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

उनको मृत्यु भएसँगै आफन्तले क्वारेन्टिन व्यवस्थापनको लापरवाहीले यस्तो घटना भएको बताउँदै आक्रमण गरेका छन् । आफन्तले क्वारेन्टिन भवनलगाएत त्यहाँ खटिएका स्वास्थ्यकर्मी माथि ढुंगामुढा बर्साएका छन् । आक्रमण नरोकिएपछि इलाका प्रहरी बनेपा, सशस्त्र प्रहरी र जनपद प्रहरीको संयुक्त टोली घटनास्थल पुगेको छ । आफन्तको आक्रमणबाट एक प्रहरी र दुई स्वास्थ्यकर्मी घाइते भएका छन्

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend