logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

मंगोल हब अफिसियल विरुद्ध राप्रपा नेपालको विरोध


  • जन आकाश
  • मंगलबार, भाद्र २ २०७७

काठमाण्डौँ
मकवानपुर जिल्ला , वडा नं. ३ स्थित सल्लेनीमा छायांकन गरिएको नेपाली गीत हालैमात्र “मंगाले हप अफिसियल” नामक युट्युबमा अपलोड गरिएको गीतमा नेपालको राष्ट्रिय झण्डा जलाउने , सामाजिक विभेद फैलाउने र जातिय दंगा भड्काउने खाल्को कार्य गरिएको प्रति राप्रपा नेपालले विरोध गर्दै प्रेश विज्ञप्ति जारी गरेका छ । विज्ञप्ति सहित जस्ताको तस्तै ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend