जन आकाश
काठमाडौ ।
काठमाडौ उपत्यकामा कोरोनाको सक्रमण फैलियसङै सरकारले गरेको निषेध आज्ञाको पालना गरेर नागरिकहरु अनुशासित भै आज बाहिर ननिस्कदा काठमाडौ उपत्यका सुनासान देखिएको हो
काठमाडौ उपत्यकामा आज बिहानै देखि अत्ति आवश्यक काममा वाहेक कोहि पनि बाहिर निस्किएका छैनन् ।
नेपाली नारिहरुको हरितालिका (तिज) पनि यो बर्ष प्रभावित भएको छ। आज नारिहरु जम्मा भइ दर खाने दिन भएपनी यो बर्ष कोरोना सक्रमण फैलने डरले मानिसहरू घरमै बसेर जे जस्तो छ। त्यही अवस्थामा मनाउन जिल्ला प्रशासन कार्यलयहरुले गरेको आग्रहलाई पालना गरि नेपाली नारिहरुले आफ्नो अनुशासन कायम गरेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend