logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

दोरम्बा गाउँपालिका नजिकै पैरो


  • जन आकाश
  • बिहिबार, भाद्र ४ २०७७

रामेछाप ।



रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका कार्यपालिका समेत रहेको वडा न. ३ टोकरपुरको सडक पैरोले बगाएको छ।

उक्त सडक बगाएपछि ३ न. वडा कार्यलय जान आउन त्यहाका स्थानीयलाई समस्या परेको त्याहवाट हामिलाइ गणेश थापाले जानकारी दिनुभएको छ।

गएको बर्ष नै पानीको कुलोलाइ ब्यवस्थापन गर्न पालिकालाइ वडाले पहल गरेको भएपनी कुनै सुनुवाइ नभएको कारण अहिले यो समस्या आएको स्थानीयहरुको आरोप रहेको गणेश थापाले उदृत गर्दै बताएका हुन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend