logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

प्रगतिशील युवा संघको गर्जन नेपाली झण्डा जलाउनेलाई नछाड्ने


  • जन आकाश
  • आइतबार, भाद्र ७ २०७७

 



काठमाडौ ।
मङ्गोल युटुबमा प्रशारित म्युजिक भिडियोमा नेपाली झण्डा जलाउनेहरुलाइ समेत हदैसम्मको कारबाही गर्न माग गरेको छ । यस्ता रास्टबिरोधी गतिविधि गर्ने अरास्टिय तत्वहरुलाइ नछाड्ने पनि प्र.यु.स.ले उत्घोस गरेको छ।

प्रगतिशील युवा संघ,नेपालले विदेशमा अलपत्र नेपालीको तत्काल निशुल्क उद्धार गर्न माग गरेको छ । सरकारले विभिन्न बहानामा अनावश्यक व्ययभार पर्ने गरि घाेषणा गरेको चार्टर्ड फ्लाइट मार्फत हुने उद्धार अलपत्र नेपालीको लागि उपयुक्त नभएको भन्दै संघले सरकारले निशुल्क उद्धार गर्नुपर्नेमा जाेड दिएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै प्रगतिशील युवा संघले सरकारी कदमकाे विरोध गरेको हाे ।

रास्टलाइ कमजोर बनाउने जुनसुकै गतिविधि निस्तेज पार्न समेत प्रगतिशील युवा संघ, नेपालले सरकारकाे ध्यानाकर्षण गराएको छ। यस्तै देशको विभिन्न भागमा बाढी पहिराे पीडितकाे उद्धार र राहतमा लाग्न समेत सरकारको ध्यानाकर्षण गराएको छ । जाेखिमपूर्ण स्थानमा रहेको बस्ती स्थानान्तरण गरि सुरक्षित स्थानमा बसाेबासकाे प्रबन्ध मिलाउन समेत सरकारसँग माग गरेको छ ।
यस्तो छ प्रेस विज्ञप्ति

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend