जन आकाश
कालिकोटमा पहिरो मा मृत्यु हुनेको सख्या ९ पुगेको छ । मिर्त्यु हुनेहरूमा तिलागुफा नगरपालिका वडा १ शुभकलिका परेग बहादुर शाही , छोरा निराजन शाही , छोरी हिमा शाही , एक महिना को बालक बिबस शाही , तिलागुफा नगरपालिका १ का टेक भेरिकार श्रीमती छाइला भेरिकार , छोरा गजेन्द्र भेरिकार मनबिर कटुवाल , सुर्खेत कि आइती खड्का र सुर्खेत कै अमृतको पहिरोमा परि ज्यन गुमायका छन ।।।
दुई जनाको जिबितै उद्द्दार गरिएको थियो र नेपाल प्रहरी उद्दार मा खटिएका थिय ।उक्त जानकारी हामिलाइ स्थानिय रण ब रानाले दिएका हुन।
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend