logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

मन्थलीमा ६ जनामा कोरोना पुस्टि


  • जन आकाश
  • शुक्रबार, भाद्र १९ २०७७

रामेछाप । रामेछापको सदरमुकाम मन्थलीका ६ जनामा कोरोना पुष्टि भएको छ । ती सबै  मन्थली १ को हुन जस मध्ये १ जना तामाकोशी अस्पतालको कर्मचारी र ५ जना सुरक्षाकर्मी रहेका छन। आज रामेछाप स्वास्थ कार्यलयले दिएको जानकारी अनुसार केहिदिन अगाडी मात्र पिसिआर टेस्ट गर्न पठाइएको थियो । भने आजसम्म सबैजना कार्यक्षेत्रमा रहेकोे हुदा स्थिति डरलाग्दो भएको मन्थलीका मियर रमेश बस्नेतले बताएका छन।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend