logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

हिजो ललितपुरमा प्रहरिलाइ ढुङ्गा हान्ने अनिस महर्जन पक्राउ


  • जन आकाश
  • शुक्रबार, भाद्र १९ २०७७

बिहीबार ललितपुरमा भएको झडपमा पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । महालक्ष्मी नगरपालिका १ का २१ वर्षीय अनिश महर्जन इमाडोलबाट पक्राउ परेका हुन् ।



महर्जनलाई अपराध महशाखाको टोलीले पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए । उनी पत्रकार नभएको खुलेको छ । पुल्चोकमा भएको झडप प्रकरणमा प्रहरीले महर्जनसहित १३ जनालाई पक्राउ गर्न सफल भएको छ । स्रोत नेपाल पत्रकार महासङ्ग काठमाडौ शाखाका उपाध्यक्ष सुर्य सुबेदिको फेसबुकवाट ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend