जन आकाश
रामेछाप ।
बिन्दा तोलाङगे ।
दलित पत्रकार संघ रामेछापलाई कल्याण रत्न कार्कीले प्रेस ज्याकेट २० थान र माक्स सेनिटाइजर लगाएतका स्वास्थ्य सामग्री उपलब्ध गराउनु भएको छ। दलित पत्रकार संघ रामेछापका अध्यक्ष लेख बहादुर बि.क लगाएत उहाको कार्य समिती र प्रदेश सदस्य गम्भीर बि क निर्मला नेपाली समेतको उपस्तिथिमा रामेछाप जिल्लामा भर्खर मिडिया क्षेत्रमा काम गर्दै आएका मिडिया कर्मी पत्रकारहरुलाइ जिल्लामा सक्रिय भएर काम गर्नको लागि प्रोत्साहन मिलोस भनि स्वास्थ्य सामाग्री वितरण गरिएको कार्किले जानकारी दिनुभएको छ ।
दलित पत्रकारसंघ रामेछापले सहयोगको अपेक्षा गरेको छ र धन्यवाद ज्ञापन गर्दै दलितको मात्रै नभइ सबै क्षेत्रमा कलम चलाउने समेत छ्लफल भएको छ।
ज्यकेटको दुरुपयोग नहोस । संबेदनसिल भएको यो समयमा काम गर्न प्रेरणा दिन टिमलाई अनुरोध गरिएको छ
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend