स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाउँदै सपिङमल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक लगायतका पसलहरु साताको सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।जनजिविका कस्टकर बन्दै गएको भनेर चौतर्फी दवाव बढेपछि र मनिसहरु भोकमरीको समस्यामा पर्दै गएको भनी सबैले आवाज उठाउन थालेको हुनाले उपत्यकाका सिडियोहरु सकारात्मक देखिन थालेका छन् ।
काठमाडौं । काठमाडौं उपत्यकाभित्र बार अनुसार व्यापार तथा व्यवसाय सञ्चालन गर्न पाइने भएको छ ।