logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

सिन्धुपाल्चोकमा फेरि अर्को विपत्ति

२३ जना बेपत्ता उद्दार कार्य जारी


  • जन आकाश
  • आइतबार, भाद्र २८ २०७७

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा गएराती खसेको पहिरोले कम्तिमा ८ घर र भीरखर्कमा कम्तिमा १० घर पुरिएको  छ । नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता छन् । त्या बेपत्ता भएका मानिसहरू २३ जना रहेको स्थानीयले जानकारी दिएको छ।भीरखर्कका पुरिएका घर र बेपत्ताको उद्दार कठिन भैरहेको छ तरपनी सम्बन्धि निकायका पदाधिकारीहरु उक्त क्षेत्रमा पुगेर उद्दार गर्ने उपाय हरु गरिरहेको सिन्धुपाल्चोक प्रशासन कार्यलयले  जानकारी दिएको छ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend