logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

लगानी बोर्डमा सुशील भट्टको नियुक्तिका विषयमा नेकपा अध्यक्ष बिच बिवाद


  • जन आकाश
  • मंगलबार, असोज १३ २०७७

 



काठमाडौं । पार्टी विवाद समाधान गर्न बसेको नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको बिवाद बढदै गएको छ । न पार्टी बिवाद सावधान गर्ने भनेर १० गते दखि अध्यक्ष द्धय बैठक बस्दै आएका छन् । हिजोको बैठकमा लगानी बोर्डमा सुशील भट्टलाई पार्टीमा छलफल नगरी ल्याएको भनेर प्रचण्डले कुरा उठाएका थिए । ओलिले नियुक्त भइ नै सकेका ब्यक्तिलाई अव हटाउने कुरा आउदैन । आउदा दिनमा सल्लाह गरेर काम गरौला भनेका थिए । तर दुवै पक्ष आ–आफ्नै अडान राखेर अ्डको मात्र थापिरहे पछि वार्ता निश्कर्षमा पुग्न नसकेको हो ।

वार्ता सहमतितर्फ नगएपछि आज पुनः बस्ने गरी नेताहरु उठेका थिए । सहभागी अर्का एक नेताकाअनुसार सरकारले लगानी बोर्डमा सुशील भट्टलाई नियुक्ति गरेकोमा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालले आपत्ति जनाएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend