logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

मन्थलीमा इन्जिनिरहरुले मासु पसल खोले


  • जन आकाश
  • शनिबार, असोज १७ २०७७

काठमाडौ ।
नेपालका युवाहरु प्लस टु पास गर्ने बित्तिक्कै बिदेश जाने चलनले नेपालका हरेक गाउहरु दक्ष युवा शक्तिको अभावमा रहेका छन् । यस्तो अवस्थामा रामेछापका ईन्जिनियरहरुको समुह मिलेर मासु पसल खोलेका छन् । उनिहरुले संयुक्त लगानी गरेर किसानहरुले उत्पादन गरेका कृषिजन्य सामान सोजै खरिद गरेर सफा, सुद्ध र सुपथ मुल्यमा मासु उपलब्द गराउने उदेश्य राखि काम गर्न लागेको सञ्चालक मध्य रेजन बुढाथोकीले बताए ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend