जन आकाश
काठमाडौ । कोरोनाको त्रासपुर्ण वातावरणले नेपाल सरकारले लगाएको लकडाउनका कारण थुप्रै मजदुर , बिशेष गरेर आजको आजै भोलिको भोलि नै काम गरेर जीविको पार्जन गर्ने मानिसहरुलाई आर्थिक अभावका कारण भोकभोकै बस्नुपर्ने बाध्यताहरु आईलागेका छन् । यो अवस्थामा कोही पनि भोक्कै नमरुण भनेर बिभिन्न संघ, संस्थाहरुले बेला बेलामा खाना ख्वाउदै आएका छन् ।
आज पनि त्यस्तै एउटा एस एस जि सेक्युरिटी लेखेको संस्थाले सिफलस्थित बाल मन्दिरको अगाडी चौरमा सामाजिक दुरी कायम गराई भोका मानिसहरुलाई खाना ख्वाईरहेको थियोे । हामी त्यहा पुग्दा कसले सहयोग गरेको हो भनेर सोध्ने प्रयाश गरेका थियौ । तर त्यहाा खाना बाडिरहेको अवस्थामा सवै ब्यस्त थिए । त्यसकारण जसले गरेको भएपनि त्यो अत्यन्तै मानवीय काम हो ।
हेर्नुसहोस फोटो आफै बोल्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend