जन आकाश
काठमाडौं ।आज एक बिज्ञप्ति प्रकाशन गरी राजा ज्ञानेन्द्रले बिजया दशमीको बारेमा धारणा प्रकाशन गर्नुभएको छ । उक्त प्रकाशनमा भनिएको छ । कोरोनको असहजता स्थितिमा आस्था, मान्यता, म¥यार्दा र कत्ब्य शिलतालाई कायम राख्दै दशै पर्व शान्त, शालिनता र सादगीको रुपमा मनाउने निधो गरेको उल्लेख छ । साथै उहाले अष्टमीको दिन बिभिन्न शक्तिपीठहरुमा दर्शन गर्ने कार्यक्रम रहेको उल्लेख छ । आज घटस्थापनाको अवसरमा प्रकाशित गरिएको नोटमा उक्त कुरा उल्लेख छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend